सम्पादकीय

देशभरका हुकुम्बासीहरुलाई तह लगाऊ

नेपालको संविधानमा उल्लेख गरिएको भूमिहिनहरुको अधिकार रक्षा गर्ने उनिहरुलाई उचित वासस्थानको व्यवस्थापन गर्ने, हरेक नागरिकलाई गास, वास र कपासको प्रवन्ध गर्ने बिषयहरु उल्लेख गरिएको छ । सोही विषयलाई ध्यानमा राखेर दिगो समाधान गर्ने लक्ष्य सहित...

पुरा पढ्नुहोस
दलहरुले चाहे भष्टाचार रोकिन्छ

नेपाल यसै पनि विभिन्न विषयमा पछाडि परेको मुलुक भन्दै यो वा त्यो बहानामा नेपाललाई झन् परनिर्भरता तर्फ धकेल्ने प्रयासहरू पहिल्यैदेखि भइरहेका छन् । नेपाल आफै सम्पन्न मुलुक भएको खण्डमा त्यसले अन्य मुलुकहरूको भित्री मिसन पुरा...

पुरा पढ्नुहोस
दलहरुले बिर्सेका विपन्न जनताहरु

वर्तमान कानुनी व्यवस्था र परिवर्तनको मुख्य अंशको रूपमा रहेका राजनीतिक दलहरू लोकतन्त्रको प्राप्तिका लागि गरेका योगदानहरूमा उनीहरूको योगदान महत्वपूर्ण छ । राजनीतिक दलहरूसँग जोडिएका जनताहरूले जसरी परिवर्तनको पक्षमा काम गरे सोही अनुसारको उपलब्धिलाई संस्थागत...

पुरा पढ्नुहोस
नेपालले पानीको सदुपयोग गर्नै सकेन

जलस्रोतको धनि देश मानिएको नेपालले पानीको व्यवस्थित प्रयोग गर्न सकेको अवस्था छैन् । विश्वमा देखिएको पानीको समस्यालाई मध्यनजर गर्दै नेपालले पानीबाट उत्पादन हुने जलविद्युत र पानीको सदुपयोग गर्दै सिंचाईको प्रवन्ध प्रभावकारी बनाउन सकेको भए...

पुरा पढ्नुहोस
दैलेख खण्डमा दबाव सृजना गरौं

मध्यपहाडी राजमार्गको दैलेख खण्डको बिवाद सुल्झिन समय लागेका कारण दैलेखको खण्डको १ सय २५ किलोमिटर सडकको कामले तीव्रता लिन सकेन् । कामले तीव्रता लिन नसकेपछि रोकिएको काम बिवाद समाधान भएसँगै पुनः सञ्चालनमा आएको भएपनि कामको...

पुरा पढ्नुहोस
चुनावको नजिता, दिगो विकासमा चिन्ता

आम निर्वाचन भएसँगै पाँच वर्ष सम्म अर्को निर्वाचन हुँदैन्, निर्वाचनबाट जनताले पाएको मतको अधिकार प्रयोग गरेर संघ र प्रदेशमा सरकार निर्माण गर्ने, देशलाई शान्ति, समृद्धि र दिगो विकासको रणनीतिमा अगाडि बढाउनुपर्ने हो । सवै...

पुरा पढ्नुहोस
जमानत र जनमत

मुलुकमा आम निर्वाचन सम्पन्न भएको छ । संघ र प्रदेशको निर्वाचनको परिणाम कतिपय जिल्लाहरुमा आउने क्रम बाँकी नै छ भने कतिपय जिल्लाहरुमा परिणाम आईसकेको अवस्था छ । यसपालिको निर्वाचनको रोचक पक्षका रुपमा शिक्षित क्षेत्र र...

पुरा पढ्नुहोस
जनमतको अपमान नगरौँ

मुलुकमा आम निर्वाचन सम्पन्न भएसँगै संघीय सरकार कुन दलको नेतृत्वमा निर्माण हुने भन्ने विभिन्न अड्कलबाजी सुरु भएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन मत परिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुग्दै गर्दा अब...

पुरा पढ्नुहोस
कम्युनिस्टले सिक्नु पर्छ

संघीय व्यवस्था पछि ०७४ मा पहिलो पटक सम्पन्न आम निर्वाचनमा एमाले–माओवादी कम्युनिस्ट गठबन्धन र काँग्रेसले अन्य साना दलसँग चुनावी तालमेल गर्दै निर्वाचनका लागि जनतामाझ होमिए । उतिबेलाको मत परिणाम हेर्दा मुलुकमा कम्युनिस्ट पार्टीहरु करिब...

पुरा पढ्नुहोस
मौन अवधिको पालना

आम निर्वाचनको दिन नजिकिएको छ । मौन अवधि लागू भैसकेको छ । मौन अवधिमा गर्नुपर्ने निर्वाचन आचारसहिंताको पालनाको बिषय निकै महत्वपूर्ण मानिएको छ । यस अवधिमा सभा सम्मेलन, प्रचार प्रसार पूर्ण रुपमा बन्द गरिएको...

पुरा पढ्नुहोस